आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १९:३०
वासिङटन डिसी 09:45

करेन्ट लागेर महिलाको मृत्यु

इनेप्लिज २०७१ फागुन २९ गते ८:२८ मा प्रकाशित

ElectricalSafety-300x254भीमदत्तनगर, २९ फागुन । एक महिलाको गएराति करेन्ट लागेर मृत्यु भएको छ ।

कञ्चनपुरको महाकालीपारी दोधारा–चादँनी नगरपालिका– १ भूमिराज टोलकी २८ वर्षीया दुर्गादेवी गिरीको घरमा टेलिभिजन बन्द गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

गाउँमा रहेको विद्युत्को हाइटेन्सन लाइनमा आगलागी भएपछि उनी घरमा चलाएको टेलिभिजन बन्द गर्न गएका बेला करेन्ट लागेको इलाका प्रहरी कार्यालय दोधारा–चादँनीले जनाएको छ ।

प्रतिक्रिया