करेन्ट लागेर महिलाको मृत्यु
इनेप्लिज
२०७१ फागुन २९ गते ८:२८ मा प्रकाशित
भीमदत्तनगर, २९ फागुन । एक महिलाको गएराति करेन्ट लागेर मृत्यु भएको छ ।
कञ्चनपुरको महाकालीपारी दोधारा–चादँनी नगरपालिका– १ भूमिराज टोलकी २८ वर्षीया दुर्गादेवी गिरीको घरमा टेलिभिजन बन्द गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
गाउँमा रहेको विद्युत्को हाइटेन्सन लाइनमा आगलागी भएपछि उनी घरमा चलाएको टेलिभिजन बन्द गर्न गएका बेला करेन्ट लागेको इलाका प्रहरी कार्यालय दोधारा–चादँनीले जनाएको छ ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया