बाल्टिमोरमा एनआरएन एनसीसी अमेरिकाकाे अध्यक्ष तथा उपाध्यक्ष द्धारा संयुक्त उम्मेदवारी घाेषणा कार्यक्रम

इनेप्लिज २०७१ फागुन २९ गते २:०२ मा प्रकाशित
अमेरिकाबासी नेपालीहरु बीच एकता, सदभाब, मित्रता र सहयोग प्रबर्द्धन गरी नेपालको विकासमा टेवा पुराउने मिसन लिएर आसन्न चुनाबमा एन आर एन एन सी सी अमेरिकाको अध्यक्षका लागि उम्मेदवारी दिनु हुने डा. केशब पौडेलले बाल्टिमाेरमा अाफ्नाे चुनाबि अभियान कार्यक्रम गर्नु हुने भएकाे छ l डा. पौडेलले आफ्नो उम्मेद्वारी तथा भावी कार्यदिशाका विषयमा बाल्टिमोर वाशिंगटन क्षेत्र अासपासका नेपालीहरुसंग प्रत्यक्ष अन्तरक्रिया गर्नु हुने कार्यक्रम रहेकाे छ । बाल्टिमाेरकाे डाउनटाउन सहरमा रहेकाे लुम्बिनी रेस्टुरेन्टमा हुने कार्यक्रममा स्थानीय समाजसेबि तथा बाल्टिमाेर एसाेसिएसन अफ नेपलिज इन अमेरीका (बाना) का पुर्व अध्यक्ष रबिना थापाले समेत अाफ्नाे उम्मेदबारी घाेषणा गर्ने कार्यकम रहेकाे छ ।
थापाले बिगत १३ बर्ष देखी बाल्टिमाेरका बसी अमेरीकामा बसाेबास गर्ने नेपालीहरु तथा नेपालमा समेत समाजसेवाकाे क्षेत्रमा ठुलाे याेगदान गर्नुभएकाे छ l स्मरण रहाेस डा. केशब पौडेलले बिगत एक दसक देखि अमेरीकाकाे न्यु जर्सि राज्यमा बसि स्वास्थ्य क्षेत्रमा काम गर्दै अाउनुभएकाे छ भने यहाँ रहेका नेपाली समुदाय तथा नेपालमा समेत समाजसेवामा वहाँकाे उल्लेख्य याेगदान रहेकाे छ । यस्तै एनअारएन एनसिसिकाे उपाघ्यक्ष पदमा उम्मेदवारी दिनुभएकि रबिना थापाले समाजसेवा संगै बिगत १३ बर्ष देखी बाल्टिमाेर सहरमै अाफ्नै रेस्टुरेन्ट ब्यबसाय संचालन गर्दै अाउनुभएकाे छ ।
कार्यक्रम अागामी मार्च १५ गते अाइतबारका दिन दिनकाे १२ बजे हुने तय भएकाे छ । कार्यक्रममा बाल्टिमोर वाशिंगटन क्षेत्र अासपासका बिशिष्ट ब्यक्तिरुकाे समेत सहभागिता रहने छ । कार्यक्रममा एनअारएन एनसिसि अमेरिकाकाकाे अध्यक्ष तथा उपाध्यक्षमा पदमा उम्मेदवारी दिनु हुने पाैडेल तथा थापा संग प्रत्यक्ष संवाद तथा अन्तरक्रृया गर्ने कार्यक्रम रहेकाे छ ।
कार्यक्रम हुने स्थान र समय
मिति – March 15th 2015
स्थान – 322 North Charles St, Baltimore MD 21201
समय – 12.00 PM to 4:00 PM
रेस्टुरेन्टकाे ठिक पछाडीकाे पार्किगंकाे बिशेष ब्यबस्था रहेकाे छ ।
कार्यक्रमकाे थप जानकारीकाे लागि निम्न ब्यक्तीहरूलाइ सम्पर्क  गर्न सक्नु हुने छ ।
Ram Chandra Adhikari 443-600-8817
Jedu Pokharel 443-410-0439
Chitra K.C 347-622-8442
Subash Ghimire 443-630-1927
Ananda Ghimre 410-949-0144
Satish Chapagain 443-760-8167
Kul Prasad Gurung 443-847-4557
Rajan Tripathi 443-827-4176
Krsihna Jibi Panta 443-433-2076
Khaman Chantyal 443-538-0838
Take Chanthyal 718-915-8890
Rabina Thapa 443-839-6555
Ram Karki 443-841-8552
Naresh KC 443-722-4428
Sharmila KC 443-722-5324
Dipa Sharma 410-814-1286
Anu Oant 917-392-4147
Neelam Pun 703-622-6844
Bharat Barali 443-527-3558
Dev Sharma 410-499-3951

प्रतिक्रिया