मेरो ऊम्मेदवारी
इनेप्लिज
२०७१ फागुन २५ गते १३:४९ मा प्रकाशित
आदर्णिय अमेरिका निवासी दाजुभाई दिदीवहिनीहरू,
आसन्न NRN NCC USA को निर्वाचनमा यहाँहरू माँझ पुनः प्रस्तुत हुन इच्छा रहेको व्यहोरा सादर अनुरोध गर्दै Spokes Person (प्रवक्ता) पदमा आफ्नो ऊम्मेदवारी घोषणा गर्दछु । आगामी दिनमा NRN को वृहत्तर संस्थागत विकासका निमित्त आफ्नो कार्यक्रम तथा अन्य योजना वृहत रूपमा यहाँहरूको सल्लाह सुझाव वमोजिम चाडै प्रकासमा पार्ने प्रण गर्दै यहाँहरूको पुनः माया ममता र विश्वासको अपेक्षा गरेको छु ।
यहाँहरूको हालसम्मको सहयोग मायां विश्वास प्रति पुनः हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
भवदीय,
लक्ष्मी वजगाईं
वोर्ड अफ डाईरेक्टर,
NRN NCC USA
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया