बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १७:३४
वासिङटन डिसी 07:49

मेरो ऊम्मेदवारी

इनेप्लिज २०७१ फागुन २५ गते १३:४९ मा प्रकाशित

आदर्णिय अमेरिका निवासी दाजुभाई दिदीवहिनीहरू,

आसन्न NRN NCC USA को निर्वाचनमा यहाँहरू माँझ पुनः प्रस्तुत हुन इच्छा रहेको व्यहोरा सादर अनुरोध गर्दै Spokes Person (प्रवक्ता) पदमा आफ्नो ऊम्मेदवारी घोषणा गर्दछु । आगामी दिनमा NRN को वृहत्तर संस्थागत विकासका निमित्त आफ्नो कार्यक्रम तथा अन्य योजना वृहत रूपमा यहाँहरूको सल्लाह सुझाव वमोजिम चाडै प्रकासमा पार्ने प्रण गर्दै यहाँहरूको पुनः माया ममता र विश्वासको अपेक्षा गरेको छु ।

यहाँहरूको हालसम्मको सहयोग मायां विश्वास प्रति पुनः हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

भवदीय,

लक्ष्मी वजगाईं
वोर्ड अफ डाईरेक्टर,
NRN NCC USA

प्रतिक्रिया