मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं ०३:५३
वासिङटन डिसी 18:08

कलाकार भन्दा समाजसेवीको रुपमा चिनिन चाहन्छु :- एलिना बाँस्कोटा

इनेप्लिज २०७१ फागुन १४ गते ७:२२ मा प्रकाशित

सामान्यतय:एउटा व्यक्ति कुनै एटटा विशेष क्षेत्रमा मात्रै दक्ष भएको भेटिन्छ । एक भन्दा बढी क्षेत्रमा दक्ष हुने व्यक्ति समाजमा नभेटिने चाहिँ होइनन्, तर उसले आफूलाई ती दुबै वा दुई भन्दा बढी क्षेत्रमा दक्ष देखाउनु भने केही कठिन काम हो ।  त्यो पनि समाजसेवा जस्तो पुनित कार्यमा ।

यस्तै मध्येकी एक हुनुहुन्छ:एलिना बाँस्कोटा । जो कलाकारिता सँगै समाजसेवालाई पनि सँगै र सफल रुपमा अघि बढाईरहनुभएको छ । विशेष गरी भोजपुरी चलचित्रहरुकी नायिकका रुपमा परिचित उनै कलाकार एवं समाजसेबी बाँस्कोटा यसपटक जनपुकार डटकमको अतिथी बन्नुभएको छ । जसले कलाकारिता, मोडलिङ्ग पेशालाई सफल रुपमा अघि बढाउँदै समाजसेवालाई पनि सँगै अघि बढाईरहनुभएको छ । विशेष गरी विधवा एवं विदुरहरुको बालबच्चालाई भरणपोषण गर्दै आउनुभएको बाँस्कोटाले ।

प्रस्तुत छ जनपुकारकर्मी  पी.एल.तरंगको छायांकनमा उनै बाँस्कोटा र राधा आचार्यबीचको यो रमाईलो भला कुसारीका केही अंशहरु:

alina 6                                                                                                        dree

प्रतिक्रिया