कलाकार भन्दा समाजसेवीको रुपमा चिनिन चाहन्छु :- एलिना बाँस्कोटा
सामान्यतय:एउटा व्यक्ति कुनै एटटा विशेष क्षेत्रमा मात्रै दक्ष भएको भेटिन्छ । एक भन्दा बढी क्षेत्रमा दक्ष हुने व्यक्ति समाजमा नभेटिने चाहिँ होइनन्, तर उसले आफूलाई ती दुबै वा दुई भन्दा बढी क्षेत्रमा दक्ष देखाउनु भने केही कठिन काम हो । त्यो पनि समाजसेवा जस्तो पुनित कार्यमा ।
यस्तै मध्येकी एक हुनुहुन्छ:एलिना बाँस्कोटा । जो कलाकारिता सँगै समाजसेवालाई पनि सँगै र सफल रुपमा अघि बढाईरहनुभएको छ । विशेष गरी भोजपुरी चलचित्रहरुकी नायिकका रुपमा परिचित उनै कलाकार एवं समाजसेबी बाँस्कोटा यसपटक जनपुकार डटकमको अतिथी बन्नुभएको छ । जसले कलाकारिता, मोडलिङ्ग पेशालाई सफल रुपमा अघि बढाउँदै समाजसेवालाई पनि सँगै अघि बढाईरहनुभएको छ । विशेष गरी विधवा एवं विदुरहरुको बालबच्चालाई भरणपोषण गर्दै आउनुभएको बाँस्कोटाले ।
प्रस्तुत छ जनपुकारकर्मी पी.एल.तरंगको छायांकनमा उनै बाँस्कोटा र राधा आचार्यबीचको यो रमाईलो भला कुसारीका केही अंशहरु:
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
प्रतिक्रिया