आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०५:४४
वासिङटन डिसी 19:59

अनेसास बिधान संसोधन सुझाव समिति गठन

इनेप्लिज २०७१ फागुन ८ गते १६:३४ मा प्रकाशित

 

 

khagebdra Luitelअन्तरराष्ट्रिय नेपाली साहित्य समाजको विधानलाई समय सान्दर्भिक बनाउन बिधान संसोधन सुझाव समिति गठन गरिएको छ / प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको संयोजकत्वमा गठत सो समितिले आगामी तीन महिना भित्र आवश्यक कार्य पूरा गर्ने समाजले जनाएको छ / समितिमा डा. विध्याराज सुबेदी र धनिराम सापकोटा सदस्य रहनु भएको छ / अनेसासका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो/

प्रतिक्रिया