अनेसास बिधान संसोधन सुझाव समिति गठन
इनेप्लिज
२०७१ फागुन ८ गते १६:३४ मा प्रकाशित
अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको विधानलाई समय सान्दर्भिक बनाउन बिधान संसोधन सुझाव समिति गठन गरिएको छ / प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको संयोजकत्वमा गठत सो समितिले आगामी तीन महिना भित्र आवश्यक कार्य पूरा गर्ने समाजले जनाएको छ / समितिमा डा. विध्याराज सुबेदी र धनिराम सापकोटा सदस्य रहनु भएको छ / अनेसासका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो/
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया