विगतको सम्झौताअनुसार नै संविधान जारी हुन्छ: मन्त्री निधि
इनेप्लिज
२०७१ फागुन ५ गते १४:५८ मा प्रकाशित
विराटनगर (बरगाछी), ५ फागुन । भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले विगतको सहमति र सम्झौताको आधारमा सङ्घीय गणतान्त्रिक संविधान जारी हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले केही दिनमै विपक्षी मोर्चासँंग सहमति गरेर संविधान निर्माणको प्रक्रियमा अघि बढने जानकारी दिनुभयो ।
विगतको सहमति सम्झौताको पालना गर्न काँग्रेस र एमाले तयार रहेको बताउँदै उहाँले पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको सिमाङ्कन र नामाङ्कनमा मात्र विवाद रहेकाले दलहरू सहमति नजिक रहेका छन् भन्नुुभयो ।
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
टेक्ससको ब्रायनमा गोलीबारी हुँदा १ जनाको मृत्यु,५ जना घाइते
प्रतिक्रिया