बाल्टिमोरमा हुन लागिरहेको विशेष साहित्यिक कार्यक्रम
इनेप्लिज
२०७१ माघ २८ गते ७:२० मा प्रकाशित
यस अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टरले निम्न मिति,समय र स्थानमा विशेष साहित्यिक कार्यक्रम आयोजना गर्न लागेको छ | कार्यक्रमको विशेष आकर्षण यस च्याप्टरले प्रकाशन गरेको बाल प्रतिभा प्रिया सुवेदीको दोश्रो कृति’The Robotic Motions’ को विमोचन रहेको छ |
कार्यक्रममा विभिन्न सर्जकहरुका कविता वाचन समेत गरिनेछ | तसर्थ साहित्यप्रति चासो राख्ने सबैलाई यसै सूचनाद्वारा कार्यक्रममा सहभागिताका लागि हार्दिक आमन्त्रण गरिन्छ |
कार्यक्रम :
मिति : फेब्रुअरी २२,२०१५ आइतवार
समय: दिनको ठीक १:३० देखि चार बजेसम्म
स्थान: Howard County Central Library, Columbia, MD
10375 Little Patuxten Parkway
Columbia, MD 21044
आयोजकको तर्फबाट
तीर्थ पाण्डेय
अध्यक्ष, अनेसास मेरिल्याण्ड च्याप्टर
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
गिरिजा प्रसाद कोईराला फाउन्डेशन द्वारा तेस्रो चरणको कोरोना विरूद्द खोप कार्यक्रम सम्पन्न
नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर
अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु
अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त
प्रतिक्रिया