आइतबार, कार्तिक १६ २०७७
काठमाडौं ०७:२७
वासिङटन डिसी 21:42

बाल्टिमोरमा हुन लागिरहेको विशेष साहित्यिक कार्यक्रम

इनेप्लिज २०७१ माघ २८ गते ७:२० मा प्रकाशित

यस अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टरले निम्न मिति,समय र स्थानमा विशेष साहित्यिक कार्यक्रम आयोजना गर्न लागेको छ | कार्यक्रमको विशेष आकर्षण यस च्याप्टरले प्रकाशन गरेको बाल प्रतिभा प्रिया सुवेदीको दोश्रो कृति’The Robotic Motions’ को विमोचन रहेको छ |

कार्यक्रममा विभिन्न सर्जकहरुका कविता वाचन समेत गरिनेछ | तसर्थ साहित्यप्रति चासो राख्ने सबैलाई यसै सूचनाद्वारा कार्यक्रममा सहभागिताका लागि हार्दिक आमन्त्रण गरिन्छ |

कार्यक्रम :

मिति : फेब्रुअरी २२,२०१५ आइतवार 

समय: दिनको ठीक १:३० देखि चार बजेसम्म 

स्थान: Howard County Central Library, Columbia, MD

10375 Little Patuxten Parkway 

Columbia, MD 21044

आयोजकको तर्फबाट

तीर्थ पाण्डेय

अध्यक्ष, अनेसास मेरिल्याण्ड च्याप्टर

प्रतिक्रिया