बाल विवाहको विरुद्धमा एंजेलिना जोली
इनेप्लिज
२०७१ माघ २६ गते १३:३५ मा प्रकाशित
एंजेलिना जोलीले विकसित मुलुकमा हुने बाल विवाहको विरुद्धमा रहेकी बताएकी छन् ।
६ वटा बच्चाकी आमा भइसकेको उनले विकसित मुलुकमा बल जवस्ती गरिने बाल विवाहका कारण नारीहरुको जीवनमा तुसारो छाउने गरेको बताइन् ।
एक म्यागजिनमा अन्र्तवार्ता दिदै उनले विकसित देशका १८ वर्ष उमेरका करिब एक तिहाई केटीहरुमा विवाहका लागि दवाव गर्नै गरेका छन् ।
यसरी कलिलो उमेरमै विवाह हुँदा कम उमेरमै आमा बन्नु पर्नै र यसले बच्चा र आमाको भविश्य अन्धकामय हुने बताएकी छन् ।
बाल विवाह गर्नू युवा केटिहरुको सपना चकनाचुर गर्नूवाहेक अन्य केही नभएका भन्दै दुःखेसो पोखेकी छिन् ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
मेरील्याण्डका गभर्नर ल्यारी होगनद्वारा मेरिल्याण्डमा आपतकालीन अवस्थाको घोषणा
एफबिआईद्वारा सदनमा भएको दंगाका १ लाख ४० हजार तस्बिर/भिडियो संकलन,२७५ वटा फौजदारी अनुसन्धान सुरु
अमेरिकामा एकैदिनमा २ लाख ९ हजार सक्रमित,३ हजार २ सयको मृत्यु
प्रतिक्रिया