अनेसास पुरस्कारका लागि पुस्तक दर्ताकाे म्याद बढाइएकाे
इनेप्लिज
२०७१ माघ २६ गते ११:३८ मा प्रकाशित
अादरणीय लेखक साथीहरु,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा प्रदान गर्ने अनेसास पुरस्कार अन्तर्गत सन् २०१५ मा प्रदान गरिने पुरस्कारका लागि सन् २०१३ काे जनवरी १ देखि सन् २०१४ काे डिसेम्बर ३१ सम्ममा प्रकाशन भएका पुस्तकहरु अनेसासमा दर्ता गर्नकाे लागि यही २०१५ काे मार्च २ सम्म पुस्तक दर्ताकाे म्याद बढाइएकाे जानकारी गराउँदछु ।
उक्त मिति भित्रमा देहायकाे ठेगानामा पुस्तक अाइ पुग्ने गरी ६ प्रति पुस्तकहरु दर्ताका लागि पठाइ दिनु हुन लेखक वर्गमा सादर अनुराेध गर्दछु ।
सीता पाण्डे
अध्यक्ष, पुरस्कार समिति
अनेसास
पुस्तक अाइपुग्नुपर्ने ठेगाना
Sita Pandey
26 Federal Ct.
Gaithersburg, MD 20877- 3442
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया