शनिबार, मंसिर १३ २०७७
काठमाडौं १४:३४
वासिङटन डिसी 03:49

अनेसास पुरस्कारका लागि पुस्तक दर्ताकाे म्याद बढाइएकाे

इनेप्लिज २०७१ माघ २६ गते ११:३८ मा प्रकाशित

अादरणीय लेखक साथीहरु,

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा प्रदान गर्ने अनेसास पुरस्कार अन्तर्गत सन् २०१५ मा प्रदान गरिने पुरस्कारका लागि सन् २०१३ काे जनवरी १ देखि सन् २०१४ काे डिसेम्बर ३१ सम्ममा प्रकाशन भएका पुस्तकहरु अनेसासमा दर्ता गर्नकाे लागि यही २०१५ काे मार्च २ सम्म पुस्तक दर्ताकाे म्याद बढाइएकाे जानकारी गराउँदछु ।

उक्त मिति भित्रमा देहायकाे ठेगानामा पुस्तक अाइ पुग्ने गरी ६ प्रति पुस्तकहरु दर्ताका लागि पठाइ दिनु हुन लेखक वर्गमा सादर अनुराेध गर्दछु ।

सीता पाण्डे
अध्यक्ष, पुरस्कार समिति
अनेसास

पुस्तक अाइपुग्नुपर्ने ठेगाना

Sita Pandey
26 Federal Ct.
Gaithersburg, MD 20877- 3442

प्रतिक्रिया