बाल्टीमोरमा म्याग्दी समाजको पदस्थापन समारोह सम्पन्न

इनेप्लिज २०७१ माघ २६ गते ११:३३ मा प्रकाशित

 

 

DSC08272-800x600
पे िन्सलभा िनया र म्या िरल्यांडका लागी नेपाल सरकारका महाबा िणज्यदूत ब िरस्ठ लोकगायक
प्रेमराजा महतले प्रमुख अ ितथीको मन्तब्य िदंदै कार्यक्रममा भने
म अमे िरका आऊंदा बा िल्टमोरमा मेरा शुरूका िदनहरूमा म्याग्दीकै मान्छेले मलाई बास िदएका हुन् भन्दै
बा िल्टमोरमा म्याग्दीबासीहरू बडो राम्रो
संग िठट भएको देखेर नै तनहुं, कास्की, पर्बत, स्यांग्जाका समाजहरू खुलेकाले,
बा िल्टमोरमा म्याग्दी समाज अग्रणी संगठन हो भने ।
कार्यक्रममा प्रमुख अ ितथीले पुर्ण बहादुर पुन (राम्चे),
िभम रेग्मी (पुलाचौर) र अर्जुन शाही (राखु) लाई सम्मान गरेका िथए ।
बा िल्टमोरमा नयां खुलेको गण्डकी रेस्टुरेन्टमा िदऊंसो १२ बजे दे िख
िदवाभोज स िहत भएको ऊक्त पदस्थापन समारोहमा डेढ सय म्याग्देली ऊप िस्थत िथए ।

बेलुकी ५ बजेपछी भएको दोस्रो चरणको कार्यक्रममा:
अमे िरकाको सबैभन्दा जेठो संस्था America Nepal Society, Washington DC (ANS) का पूर्ब
अध्यक्ष खेम भट्टचनले नव िनर्बा िचत पदा िधकारीहरूलाई खादा लगाई िदएर बधाई िदएका िथए ।
त्यसपछी नव िनर्बा िचत अध्यक्ष रामप्रकाश भण्डारीले खेम भट्टचनलाई खादा लगाई िदएर
र ऊपाध्यक्ष अमर छन्त्याल तथा कोषाध्यक्ष आशा पुनले अ िबर लगाई िदएर
भट्टचनलाई संस्थाको “सल्लाहकार” मा मनो िनत ग िरएको घोषणा गरेका िथए ।

आगामी २ बर्षको कार्यकालको लागी
म्याग्दी समाज युएसए को नव िनर्बा िचत कार्यस िमती
(newly elected Executive Board) यसप्रकार छ

१) अध्यक्ष रामप्रकाश भण्डारी (मुना फल्लेगाऊं)
२) ऊपाध्यक्ष अमर छन्त्याल (गुर्जा)
३) महास िचब ईन्द्र बहादुर थापा “श्याम” (िसंगा बांस्कुना)
४) स िचब श्रीमती िसतल थापा (िचमखोला)
५) कोषाध्यक्ष आशा पुन (राम्चे)
६) Membership Director खमान छन्त्याल (कुईने मंगले)
७) सदस्य प्रेम सुबेदी (भ िकम्ली)
८) िहमाल महत (रत्नेचौर)
९) IT director नरेश पुन (दोबा)
१०) सन्दीप रोका (ताकम धारापानी)
११) खाकीमाया पुन (कोटगाऊं)

बा िल्टमोरमा म्याग्दीबासीको मात्रै २४ वटा िबजनेस् छन् र म्याग्दीका नेत्र पुन बा िल्टमोरमा िनधन हुंदा
म्याग्दीबासीले US dollar $ 30,000.00 ितस हजार डलर चन्दा सहयोग गरेका िथए ।

प्रतिक्रिया