गणेश जीलाइ लड्डु, ओइ शिवजीलाइ भेटी, ए साथी ए साथी, दुई जनैलाइ मन पर्यो लौ है ! एउटै केटी
इनेप्लिज
२०७१ माघ १५ गते १४:०९ मा प्रकाशित
गणेश जीलाइ लड्डु, ओइ शिवजीलाइ भेटी, ए साथी ए साथी, दुई जनैलाइ मन पर्यो लौ है ! एउटै केटी….
गलबन्दीले बेरेरै तानौ की, लुकिछिपी फुलैले हानौ की
गणेश जीलाइ लड्डु, ओइ शिवजीलाइ भेटी…
ए साथी ए साथी दुइ जनैलाइ मन पर्यो लौ है एउटै केटी

लोकप्रिय गायक बिमल डाँगी, युवा गायक भिम थापा र पूर्ण कला बि.सी.को स्वर लहरीमा स्वर बद्द गीत
शब्द- सि.पि मगर
लय-बिमल डाँगी
स्वर-बिमल डाँगी, भिम थापा र पूर्णकला बि.सी
संगीत संयोजक-बिनोद बाजुराली
बिन्धयाबासिनी म्युजिकको प्रस्तुति
जय गीत जय संगीत़!

नयाँ लोकगीत अब तपाइको हाम्रो बजारमा छिट्टै भिडियो आउदैछ ! नेपाल र अमेरिकामा गरिएको भिडियो सुटिंग ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया