आइतबार, कार्तिक १६ २०७७
काठमाडौं ०६:२४
वासिङटन डिसी 20:39

मोहन थापा -एनआरएन युएसएको उपाधक्ष्यमा उम्मेदवारी दिने

इनेप्लिज २०७१ माघ १२ गते ११:४४ मा प्रकाशित

ImageProxy

वाशिंगटन डिसी, अमेरिका – आगामी एनआरएन युएसए को चुनाबमा बाल्टिमोरका समाजसेवी मोहन थापाले उपाधक्ष्य पदमा उम्मेदवारी दिने भएका छन् l को हुन् ? मोहन थापा ?

पेन्सिल्भानिया र म्यारिल्याण्ड राज्यको लागी नेपाल सरकारका महाबाणिज्यदुत तथा वरिष्ठ लोक गायक प्रेमराजा महतले भने -हाल पन्ध्र हजार नेपाली भएको बाल्टिमोरमा हातको औंलामा गन्न सकिने नेपाली भएको बेला देखी बाल्टिमोरमा बसोबास गर्दै आएका मोहन थापा बाल्टिमोरमा नेपालीको बस्ती बसाउने व्यक्ति हुन् l

र बाल्टिमोरको नेपालीहरुको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिका (बाना) का संस्थापक अध्यक्ष हुन् मोहन थापा – प्रेमराजा महतले भने l

प्रतिक्रिया