मोहन थापा -एनआरएन युएसएको उपाधक्ष्यमा उम्मेदवारी दिने
इनेप्लिज
२०७१ माघ १२ गते ११:४४ मा प्रकाशित
वाशिंगटन डिसी, अमेरिका – आगामी एनआरएन युएसए को चुनाबमा बाल्टिमोरका समाजसेवी मोहन थापाले उपाधक्ष्य पदमा उम्मेदवारी दिने भएका छन् l को हुन् ? मोहन थापा ?
पेन्सिल्भानिया र म्यारिल्याण्ड राज्यको लागी नेपाल सरकारका महाबाणिज्यदुत तथा वरिष्ठ लोक गायक प्रेमराजा महतले भने -हाल पन्ध्र हजार नेपाली भएको बाल्टिमोरमा हातको औंलामा गन्न सकिने नेपाली भएको बेला देखी बाल्टिमोरमा बसोबास गर्दै आएका मोहन थापा बाल्टिमोरमा नेपालीको बस्ती बसाउने व्यक्ति हुन् l
र बाल्टिमोरको नेपालीहरुको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिका (बाना) का संस्थापक अध्यक्ष हुन् मोहन थापा – प्रेमराजा महतले भने l
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
गिरिजा प्रसाद कोईराला फाउन्डेशन द्वारा तेस्रो चरणको कोरोना विरूद्द खोप कार्यक्रम सम्पन्न
नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर
अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु
अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त
प्रतिक्रिया