परदेशमा देश दु:ख्यो
इनेप्लिज
२०७१ माघ ११ गते २१:०४ मा प्रकाशित
कति मीठो अन्तरकृया हाम्लाई मुर्ख ठान्ने?
जनता मात्र अबुझ यहाँ नेता सबै जान्ने,
तिम्रा ईन्टरभ्यू हेर्दा टि.भी. फुटाऊँ भयो
अझै समय चाहियो रे आर्मी कता गयो?
सत्ता पक्ष विपक्षको दोहोरीमा अल्झी
परेका छौं मुख भित्र थापे यिनले बल्छि
त्यागौं पार्टी सबैले बनौं मात्र नेपाली
के हेरेर बस्छौ शेना गोली बन्दुक समाली!
कब्जा गर राज्य सत्ता आर्मी शाशन चाहियो
देश दु:खेर आहात छ, बसी खान पाइयो?
डाडु पुन्यू यिनकै हात छ अझैं माग्छन् समय
अन्तर्वाता कुर्लेका छन् अब धोकामा नरहे!
माले, झाले,काले, तारे सबको नियत प्रस्ट भो
फुटाउ र राज्य गर मूर्ख नहौं नेपाली हो
पार्टी रोज्नु भन्दा पहिले हामी सबै नेपाली
ताल्चा मार संसदमा भित्र सबै हुन ती ब्यापारी !
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया