आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०४:२५
वासिङटन डिसी 18:40

अमेरिकामा नेपालीको असामयिक निधन

इनेप्लिज २०७१ माघ २ गते १६:०९ मा प्रकाशित

bhandari

माघ २ ,डिसी
विजय थापा

नेपाल नुवाकोट घर भै अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने ३४ बर्षिय बिष्णु हरि भण्डारीको वुडब्रिज स्थित आफ्नै डेरामा गत जनवरी १५ तारिख बिहान ४ बजे असामयिक निधन  भएको छ l

मृतक बिष्णु हरि भण्डारी नेपाल बाट २ बर्ष अगि मात्र आएका हुन् भने उनि नेपाल बिद्यार्थी संघ तथा जन सम्पर्क समिति भर्जिनिया शाखासंग संलग्न रहेका थिए l मृतक भण्डारी श्रीमती नारायणी भण्डारी तथा जेठी छोरी ६ बर्ष तथा कान्छी छोरी केवल ५ महिनाको साथमा संगै अमेरिकामा मै बसोबास गर्दै आएका थिए l

र ,उनको मृत शरीरलाई प्रिन्स अस्पतालमा परिक्षणको लागि राखिएको छ l

प्रतिक्रिया