बुधबार, असार ९ २०७८
काठमाडौं २३:२३
वासिङटन डिसी 13:38

एनआरएनए एनसीसी

एकबहादुर क्षत्रीको बोर्ड मेम्बर उम्मेदवारि घोषणा पत्र  चुनाबी घोषणा पत्र २०२१२०२३

१- एनआरएन स्थानीय संस्थालाईनै  एनआरएन एनसिसी को अभिन्न अंग बनाई एकहोरो ९०%  सदस्यता बनाउने

१ – सन् १९६७ देखि स्थापना भएका स्थानीय  नेपाली अमेरिकन संस्थाहरु नै  गैर नेपालीहरुको संस्था भएको हुनाले तिनीहरुलाई नै एन आर एन  संग आबध गर्ने,

२ – स्थानिय संस्थाबाट आइसिसिको छनोट गर्ने सबै राज्यबाट जाने

३ – ANMA, ANASAC जस्ता क्षेत्रीय संस्थामा स्थानिय संस्थाहरु आबध अहिलको USA NCC मा कायम गर्ने र एन आर एनको राष्ट्रिय संस्था कायम राखने

४ – अहिले देशभरि १०-२० प्रतिशत मात्र सदस्य भएकोमा ९० प्रतिशत नेपालीलाई  स्थानीय संस्थामा  सदस्य बनाउने,  दोहरो सदस्यता हुनु पर्ने समस्या निर्मूल गर्ने

५- सिटि वा राज्यस्तरका संस्था अन्तरगत नै ७५ जना भन्दा बढी सदस्य हुने भएमा स्थानीय क्षेत्र अनुसार टुक्रा गर्ने र २५ भन्दा कम भए अरुसंग गाभ्ने इकाईको ब्यबस्था गर्ने।उक्त इकाईमा सबैले सबैलाई चिनेको हुने र बार्षिक अधिबेशनले सम्बन्ध अझ बढी समुधर बनाउने।

६- मैत्रीपूर्ण बार्षिक अधिबेशन नेवारी गुठि झैँ इकाईका   ९०% नै सहभागी अन्तर्गतका मात्र सामेल भै अधिराज्य भरि तोकिएको long weekend मा NRN अमेरिकाको पर्ब को रूपमा American NRN Day को ब्यबस्था गराउने

७ – सन् १९८० को दशक देखिको UW Wisconsin को Center for South Asia Center को नेपाली Faculty लाई पुनर्स्थापना गर्न पहल गर्ने

८- गुणस्तरयुक्त संस्था तथा सेवा दिलाउन  पहल गर्ने, सदस्य शुल्क घटाउने होइन कि बढाउने तिर लैजाने।  हामीले लोन लिएर अध्ययन गरेको हो  तसर्थ हरेक बर्ष एक लाख डलर संकलन  गरि स्टेट कलेजलाई Nepali  Loan  Scholarship  संचालन गराउने शुरुवात गर्ने  ।  यस्तै   नेपालमा पनि Loan  Scholarship को शरुवात गर्न पहल गर्ने हरेक बर्ष एक लाख डलर संकलन गर्ने ।

 

सबै नेपालीलाई नेपाल अमेरिकामा बचत लगानी गर्न आफनै बैंक Mutual Insurance कम मुल्यमा सेवा उपलब्ध गराउने

१- सबैले बार्षिक रुपमा १०० डलर वा आयको १ प्रतिशत आफनो नेपालको वार्डको बैंक खाता लगानी गर्ने र सो रकम शेयरमा लगानी समेत गर्ने ब्यबस्था गर्ने। जसले गर्दा बार्षिक रुपमा  एक लाख अमेरिकाका  एनआरएन बाट कमसेकम १०० डलर ले मात्र एक करोड डलर हुने हुँदा बार्षिक ३/४ करोड डलर नेपालमा  सुरक्षित र आकर्षक प्रतिफल सहित लगानी गराउने ।

२- अमेरिकामा बचत लगानी गर्न आफनै बैंक र Mutual Insurance कम मुल्यमा सेवा उपलब्ध गराउने

३- जो कोहि योजनामा सहभागी नेपालीको   मिर्त्यु भयो भने २५/३० हजार डलर दिने गरि आफनो मासिक १५ /२० डलर जम्मा गरि  बिमा कोष तथा लगानी संचालन गर्ने,  हरेक नेपालीको को मिर्त्यु बेला रकम दिनु पर्ने चिन्ता र के होला भने त्राश मुक्त गराउने।

४- फेडेरल र स्टेट सरकार तथा अन्य सामाजिक संस्थाबाट अनुदान लिएर विभिन्न सामाजिक सेवा गरेर नेपालीहरुको पहिचान गराउन उन्मुख हुने

५- नेपालमा सुगम लगानी तथा सुबिधा बसाईको ब्यबस्था अझ बढी प्रभाबकारी बनाउने।

 

३ – भासिंदै गएको साख: फिर्ता लिनको सो साख: एभेरस्टको शिखरमा Advocacy गर्ने

 १- कर अपराध को श्रोत नगद कारोबार हो सो हटाउन City, State र Federal मा Advocacy गर्ने

२ – कर चुहावट र धेरै अपराध नगद कारोबारको कारण हुने गरेको नगद कारोबार रोक्नु नै एक बिकल्प हो भनि Advocacy गर्ने

३- Advocacy सफल पार्न अरु समुदायको सहयोग लिने र Advocacy को नेतृत्व लिने

४- Advocacy सफल गराएर तेश्रो बिश्व युद्ध विजय जस्तो दिमागी बहादुरी लिने, इमान्दारी र दिमागी बहादुरीको कारण ५-१० लाख  नेपालको लागि Working  Visa को पहल गर्ने

५- Advocacy सफल गराएर १०० जना City & County र अर्को १० जना State र Federal Parliament   प्रतिनिधित्व गराउने

६- हजारौं नेपाली अपराध उन्मूखलाई सो ति अपराध हुने साधन नै बन्देज गरेर अहिलेको कुलतबाट इमान्दारिता कुनै आर्थिक हानी नगरी गर्न Advocacy गर्ने

७ – Federal Bureau of Investigation अनुसार गत २० वर्ष सम्म सुरक्षा खर्चको दर र रकम बढे पनि Crime दर कमि नआएको, Crime गर्ने दर काला जातिमा भएको, Money Launderings, Illegal Immigration, illegal Drug, Gun Control, Fatal   Attack on   Nepali and Asian, Black Movement. Riot 2020, Tax Invasion, Medical Education & other benefit Invasion आदिहरु समेतका प्रमुख कारणहरु नगद भएको र नोट खारेज नगर्दा सम्म ति Crimeहरु कम नहुने हुँदा नोट खारेज गरेर Crime   उल्लेखनिय कम गर्ने संबधमा सशक्त Advocacy गर्ने

८ – गैर कागजी नेपालीहरुको लागि अब उप्रान्त गैर कागजी हुने नेपालीहरुलाई एन आर एन र दूताबासले सेवा नदिने घोषणा र कार्यान्वन गर्दै मौजदा गैर कागजी नेपालीहरुको हक प्रदान गरि दाशवत्वबाट  मुक्त गराउन Advocacy गर्ने

 

कसले नेतृत्व लिने  कस्लाई  दिने ?

१- महिलाको ४० प्रतिशत र पुरुषको ४० प्रतिशत सुरक्षित गर्ने

२ – सम्पन्न बर्ग, बिपन्न बर्ग र मध्यम बर्गको कम्तिमा २० प्रतिशत र बढीमा ४० प्रतिशत सुरक्षित गर्ने

३- फ्रन्ट सप्पोर्ट, बेक सप्पोर्ट र ब्यापारि ब्यापारी गैर ब्यापारी कम्तिमा २० प्रतिशत र बढीमा ४० प्रतिशत सुरक्षित गर्ने

४- आई सी सी सदस्यहरु, एन सी सी प्रेसिडेन्ट, कार्यकारी, बोर्ड सदस्य तथा च्याप्टर सहित   समुहमा  बार्षिक रुपमा लागु  गर्ने तर प्रेसिडेन्ट को हकमा ५  टर्ममा सो लागु गर्ने अर्थात् अहिले  टर्ममा बेक सप्पोर्ट,पुरुष र सम्पन्न बर्ग भए यी तिनमा कसेकम एउटा दोहरिन भएन।

५- राष्ट्रिय र अन्तर राष्ट्रिय  स्तरका अधिबेशन भाग लिने  निम्न बर्गका लागि २० प्रतिशत छुटाउने र सो मा शुल्क मिनाह गर्ने

६- चुनाबको उम्मेदवार हुनको लागि गैर कानूनी उम्मेदवारि शुल्क खारेज  गराउने र  चुनाबको लागि उम्मेदवार हुन् विधानमा नै तोकिएको रकम Deposit  लिने ब्यबस्था  गर्ने र  मतसंख्याको १० प्रतिशत मत न पाउनेको Deposit जफत गर्ने।

७ -चुनाब प्रचार गर्न आफ़ो   बसेको स्थान बाट १५० माइल भन्दा बढी ३ ठाउमा जान पाउने सो गणना गर्दा चुनाब हुने मिति देखी ३ महिना सम्मको गणना गर्ने। स्थलगत चुनाब प्रचारको चुनाब आयोग बाट पूर्ब स्वीकृति लिनु पर्ने र खर्च विवरण   स्थलगत चुनाब प्रचारमा नै सार्बजनिक गर्नु पर्ने

 

अन्य कुराहरु

१ बिधानमा तोकिएको सेक्शन  ५३ र अन्य कार्य गर्ने

२ – नगद कारोबार कर, बीमा तथा Social Security  मा रिपोर्ट नगर्दा पर्न सक्ने नोक्शानी र  जरिवाना बारेमा बिशेसः पहल गर्ने शिक्षा दिने यसतै अरु कानूनी सम्बन्धि शिक्षा सेमिनार गर्ने

३  – आईसीसी संगको सम्बन्ध अझ सुधार गर्ने

४ – आईसीसी को १० अरब लगानीमा सहभागी भै सहयोग गर्ने

५  – नागरिकता र लगानीको सुरक्षा दोहरो कर को समस्या हल गर्न पहल गर्ने

६ – सबै उम्मेदवारीहरु र भोटरहरुसंग सह-कार्य गर्ने