नेपाली राजदुताबास अमेरिकाको समेत साथ र समन्वयमा यस पटक अमेरिकामा हुँदैछ भब्य “तीज महोत्सब” , तपाईं पनि आउने होइन र ?

इनेप्लिज २०७३ भदौ ९ गते १९:०० मा प्रकाशित
पूर्व प्रधान न्यायाधीश, मन्त्री परिषदका पूर्व अध्यक्ष श्री खिलराज रेग्मीज्यूले प्रमुख अतिथिका रुपमा उदघाटन गर्नुहुने तिज महोत्सब अमेरिका – २०१६ मा तपाईं सबैलाई चुल्हे निम्तो !

नेपाली राजदुताबासको समेत प्रत्यक्ष साथ र समन्वयमा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाले बिगत ९ बर्ष देखी अमेरिकामा गर्दै अाइरहेको तिज महोत्सब यस पटक झनै भब्य र सभ्य रुपमा तिज महोत्सब सम्पन्न गर्ने अन्तिम तयारी भैइरहेको छ । यस पटक नेपाली राजदुताबासको समेत प्रत्यक्ष साथ र समन्वयमा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका, सोसाइटी अफ अमेरिकन नेपलिज् नर्सेस (SANN), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अमेरिका नेपाल टेलिभिजन (ANTV) ले संयुक्त रुपमा तीज महोत्सब बिशेष
ढंगबाट आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका एबम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष, आयोजक रामप्रसाद खनालले बताउनुभयो ।

नेपाली राजदुताबास अमेरिकाले तीज बिशुद्ध साँस्कृतिक पर्ब भएकोले तीज महोत्सबमा साथ र समन्वय गर्न लागेको राजदूत डा. अर्जुन कार्कीले बताउनुभयो । नेपाली लोक सँस्कृती, चाड पर्ब हाम्रा अमुल्य  निधि हुन भन्दै राजदूत कार्कीले यिनको सँरक्षण र सम्बर्धन गर्नु हामी सबैको कर्तब्य हो भन्नुभयो ।

अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाका सल्लाहकार, महाबाणिज्यदुत एबम अग्रज लोक गायक प्रेमराजा महतले आफु यो महोत्सबमा सहभागी हुने बताउँदै यस प्रकारका साँस्कृतिक पर्ब रिती रिवाजको सँरक्षण गर्नु सबैको दायित्व हो भन्नुभयो ।

तीज महोत्सब सफल पार्न वाशिङटन डिसी, भर्जिनिया र म्यारिल्यान्डबाट पनि नेपाली र अमेरिकी समुदायको उपस्थिती रहनेछ भन्दै अर्को आयोजक संस्था का अध्यक्ष एबम तीज महोत्सब कार्यक्रमका सँयोजक मन्जु कार्की सँग्रौला यस पटकको तीज महोत्सब एतिहासिक बनाउन आफुहरु सक्रिय भएर लागेको जानकारी दिनुभयो ।

अर्का आयोजक ANTV का अध्यक्ष एबम कवी हेमन्त श्रेष्ठले यस पटक बिगत मा भन्दा झनै आकर्सक ढंगबाट अमेरिकामा तीज महोत्सब मनाइन लागेकाले सबैलाई उपस्थित हुन आग्रह गर्दै कार्यक्रम भब्य हुने कुरामा आफु पूर्ण बिश्वस्त रहेको बताउनुभयो ।

अनेसास वाशिङटन डिसी मेट्रो कमिटिका उपाध्यक्ष एबम महोत्सबका सदस्य सचिब भुप नारायण घर्ति मगर कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको बताउनुभयो । वहाँले दुर्गा मन्दिर फेयरफ्याक्समा हुने यो तीज महोत्सबमा सबैलाई प्रबेश निशुल्क, नेपाली खानाका बिभिन्न प्रकारहरु सहित निशुल्क तीजको दर खुवाउने गरी पटलकको ब्यबस्था गरिएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाका केन्द्रिय सदस्यहरु क्रमश:  सारँगा श्रेष्ठ, नबिन केसी, अनुपमा प्रसाइ, लुना  श्रेष्ठले कार्यक्रममा आफुहरु पनि सहभागी हुने, नाच्ने, नचाउने बताउँदै अरुलाई पनि सहभागी हुन, प्रतियोगितामा भाग लिन आग्रह गर्नुभयो ।

अन्तर्राष्ट्रिय कलाकार मँच युरोप महा शाखाका संस्थापक अध्यक्ष नीता श्रेष्ठ आफु अमेरिका आउन साथ यसरी तीज महोत्सबमा सक्रिय रुपमा सक्रिय हुन पाउँदा खुशीको सिमा नरहेको बताउनुभयो ।

अनेसास डिसीका कोसाध्यक्ष एबम कलाकार पुस्कर पन्त अहिले नेपाली राजदुताबासको समेत प्रत्यक्ष साथ र समन्वयमा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका, सोसाइटी अफ अमेरिकन नेपलिज् नर्सेस (SANN), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अमेरिका नेपाल टेलिभिजन (ANTV) का सबै पदाधिकारी एबम सदस्यहरु, सल्लाहकारहरु, सहयोगी एबम शुभचिन्तकहरु आ आफ्नो ठाउँँ बाट तीज महोत्सब भब्य रुपमा  सम्पन्न सक्रिय भएर लाग्नुभएकोले यस पटकको तीज महोत्सब झनै रमाइलो र भब्य हुने कुरामा आफु ढुक्क रहेको बताउनुभयो ।

अध्यक्ष  खनालले यो तीज महोत्सब सबैको सामुहिक हुने, सहभागी हुन चाहने कुनै पनि संघ संस्था ब्यक्तिलाई स्वागत गरिने बताउँदै तर यहाँ गाइने गीत, नाचिने नाच र प्रतियोगिताहरुमा अनुशासन, मर्यादा र सामाजिक मुल्य मान्यता लाई पूर्ण रुपमा ख्याल गरिने बताउनुभयो ।

अमेरिकामा तीज : अगस्त २७ दिउँसो ११ बजे देखी दुर्गा मन्दिर, फेयरफ्याक्समा तिज महोत्सब भब्य रुपमा आयोजना गरिँदै, सबैलाई निम्तो !

      आउनुहोस अगस्त 27 मा दुर्गा मन्दिर फेयरफ्याक्समा तिज महोत्सब भब्य रुपमा सम्पन्न गरौँ कला र सँस्कृतिको सँरक्षण गरौँ । for detail click this link http://www.nepalmother.com/2016/08/blog-post_20.html
नेपाली राजदुताबासको समेत प्रत्यक्ष साथ र समन्वयमा बिगत बर्षहरुमा जस्तै तर यस पटक झनै भब्य र सभ्य रुपमा तिज महोत्सब मनाइदैछ अमेरिकाको भर्जिनियामा चार संस्थाको संयुक्त आयोजनामा । वाशिङटन डिसी मेट्रो एरिया अर्थात भर्जिनिया, डिसी र म्यारिल्यान्ड तिनै राज्यलाई समेटेर आयोजना गरिने यो कार्यक्रम अमेरिका नेपाल टेलिभिजन, नेपाल मदर डट कम, इनेपालीज डट कम, डिसी नेपाल डट कम, TheNepaltoday.com, brtnepal.com, Globenepal.com, Himalayakhabar.com सहित अमेरिका, नेपाल र बिदेशमा रहेका दर्जनौँ मिडिया तथा अनलाइनहरुबाट प्रत्यक्ष प्रशारण गरिनुको साथै कार्यक्रम पछी पनि संसार भरका मिडियाहरुबाट उक्त कार्यक्रमको समाचार भिडियो प्रकाशन प्रशारण गरिने ब्यबस्था मिलाईँदैछ । यस पटकको तिज महोत्सब एतिहासिक बनाउन आयोजक चार संस्थाहरु कुनै कसर बाँकी नराखेर खट्ने छन ।

हामी उपस्थित हरेकलाई नचाउँछौँ
हाम्रो तिज सँस्क्रितीलाई बँचाउँछौं

मिती: August 27, Saturday
समय: बिहान ११ बजे
स्थान: दुर्गा मन्दिर फेयरफ्याक्स
8400 Durga Pl, Fairfax Station, VA 22039
प्रबेश: निशुल्क, खुल्ला कार्यक्रम, जो जसले पनि सहभागी हुन, नाच्न गाउँन र प्रतियोगितामा भाग लिन पाउने, प्रतियोगिता सम्बन्धी जानकारी तल प्रस्तुत छ

बिशेष आकर्सण: 
अन्तर्राष्ट्रिय कलाकार मँचमा रहेका राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको पनि प्रस्तुति रहने छ

तिजको दर/ दिवा भोज – निशुल्क

मिडिया पार्टनरमा सहभागी हुन चाहने संसार भरका अनलाइन तथा अन्य मिडियाहरुले र सह आयोजकका रुपमा सहभागी हुन इच्छुक संघ संस्थाहरुले आयोजकहरु सँग संपर्क राख्न सक्नुहुने छ ।
आउनुहोस अगस्त 27 मा तिज महोत्सब भब्य रुपमा सम्पन्न गरौँ कला र सँस्कृतिको सँरक्षण गरौँ ।

संपर्क ब्यक्ति र फोन :
Ram Prasad Khanal – 703-419-0924
Manju Karki Sangraula – 202-341-8696
Gauri Karki – 202-667-4550
Nita Shrestha – 267-738-0772
Hemanta Shrestha – 202-577-3897
Bhupnarayan Ghartimagar- 571-217-6782
Prem Sangraula – 202-320-6115
Arun Rupakheti – 703-909-7123
Bimala Niraula – 571-296-8151
Saranga Shrestha – 240-338-7711
Anupama Prasai – 703-901-3342
Kiran Pratap KC – 703-203-4404
Navin KC – 703-386-6457
Luna Shrestha – 703-362-7255
Anupama Prasai – 703-901-3342
Saranga Shrestha – 240-338-7711
Man Kumari Thapa – 571-447-2210
Nira Sharma – 571-228-0017
Ram Adhikari – 571-216-3414
Parashu Timalsina – 703-302-0338
Pushkar Pant – 703-867-5962
Bishwaraj Thapa – 703-241-7091
Mohan Bastakoti – 571-201-7144
Anil Khanal – 703-789-2307
Rabindra shrestha – 703-953-7401
Ambika Gurung – 571-312-8671
Rajani Shrestha – 703-953-7401
Subhadra Parajuli – 703-222-0743
Pushpa Ghimire – 571-329-4131
Prakash Nepal – 7038644141
Homnath Subedi – 703-864-4461
Niranjan Adhikari: 510-394-2939
Prabha Deuja:(571) 331-5412
Januka Shrestha: (571) 201-9614
Indira Shrestha: (703) 585-5825
Sujana Dhakal: (703) 870-0930
Rubina Prajapati: (603) 219-8105
Laxmi Regmi: (703) 459-7815
Ranju Dahal: 571 620-9880
Jotsana Pudasaini: 703) 269-8982
Bimu Risal: (301) 655-8062
Bandana Luitel: (202) 436-0012
Laxmi Pandey:(703) 459-7815
Pramila Basnet: (703) 677-1026
Dhana Pangeni: (703) 309-0900

तीज महोत्सव – अगस्त २७, २०१६, दुर्गा मन्दिर फेयरफ्याक्समा गरिने तिज गीत तथा नाच प्रतियोगीताका लागि केही नियमहरु यस प्रकार तोकिएको छ ।

उक्त प्रतियोगितामा २१ वर्ष भन्दा कम उमेरकाहरूको एक समूह र २१ वर्ष भन्दा माथिकाहरूको अर्को समूह हुने छ। दुबै समूहमा प्रथम,द्वितीय र तृतीय हुनेहरूलाई पुरस्कारको ब्यवस्था गरिएकोछ । उक्त प्रतियोगिताको निम्ती नृत्य निर्देशक श्री नबिन केसीको सँयोजकत्वमा पूर्ण अधिकार सम्पन्न निर्णायक मण्डल गठन गरिसकिएको छ जसमा नबिन केसी सहित सारँगा श्रेष्ठ, अनुपमा प्रसाइ र लुना श्रेष्ठले निर्णायकको भूमिका निर्बाह गर्नुहुने ब्यहोरा सबैमा अनुरोध छ । उक्त प्रतियोगिताका लागि निम्न बमोजिम शर्तहरू ब्यवस्था गरिएको छ।
१ – प्रतियोगितामा भाग लिन कम्तिमा दुई जना र बढीमा २० जनाको समूह हुनु पर्ने छ।
२ – नाँच्ने गीत बढीमा ४ मिनेटको हुनु पर्ने छ। छोँटा गीतलाई प्राथमिकता ।
३ – गीत र नाच शालिन, सभ्य र मर्यादित हुनु पर्ने छ ।
४ – नाँच्नु अघि प्रतियोगीता निर्णायक मण्डलका सँयोजक श्री नबिन केसीज्यू वा निर्णायक मण्डलमा रहनु भएका अनुपमा प्रसाइ, सारँगा श्रेष्ठ, लुना श्रेष्ठ संग गीत स्वीकृत गराउनु पर्ने छ ।
५ – आफुले नाँच्ने गीत आफै CD,Pen drive या अन्य उपकरणमा लिएर आउनु पर्ने छ ।
६ – एउटै गीतमा दुई वा दुई भन्दा बढी समूहलाई नाँच्न अनुमति दिईने छैन
७ – मौलिक गीत र नाचलाई प्राथमिकता दिइने छ ।
८ – उक्त अबसरमा अप्रतियोगी रुपमा पनि नाच्न गाउन पाइने छ । ठुलो ग्रुप लाई बढी प्राथमिकता ।
९ – उपस्थित हुने जोसुकै लाई पनि नाच्न र गाउन अबसर प्रदान गरिने छ ।
१० – कार्यक्रममा सबै भन्दा राम्रो सँग टिपिकल नेपाली पोशाक र श्रीँगारमा आउने महिला र पुरुषलाई निर्णायक मण्डलको निर्णय अनुसार पुरस्कार प्रदान गरिने छ ।
११ – तीज गीतको मौलिकतालाई सँरक्षण, सम्वर्द्धन र प्रवर्धन गर्न मौलिक सामूहिक गायन प्रतियोगीताको ब्यवस्था गर्ने निर्णय गरिएको छ, उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई पनि पुरस्कारको ब्यवस्था गरिएकोछ ।
१२ – प्रतियोगिता सम्बन्धी कुनै जिज्ञासा भएमा नबिन केसी ज्यु लाई फोन 703-386-6457, Bimala Niraula – 571-296-8151, Parashu Timalsina – 703-302-0338,  मा संपर्क गर्न सक्नुहुने छ ।
Contact Persons:
Navin KC – 703-386-6457
Anupama Prasai – 703-901-3342
Saranga Shrestha – 240-338-7711
Luna Shrestha – 703-362-7255
Ram Prasad Khanal – 703-419-0924
Manju Karki Sangraula – 202-341-8696
Nita Shrestha – 267-738-0772
Hemanta Shrestha – 202-577-3897
Bhupnarayan Ghartimagar- 571-217-6782
Bimala Niraula – 571-296-8151
Parashu Timalsina – 703-302-0338
**********************************************
तीज महोत्सवमा तीजका मौलिक गीतहरूलाई सँरक्षण, सम्वर्द्धन र प्रवर्धन गर्न मौलिक सामूहिक गायन प्रतियोगीताको ब्यवस्था गरिएको ब्यहोरा यहाँहरू सबैलाई अवगतै छ । उक्त प्रगतितालाई ब्यवस्थित गर्न निम्न बमोजिम ब्यवस्था गरिएको ब्यहोरा यहाँहरू सबैको जानकारीका निम्ती अनुरोध छ ।
(क):- समूह कम्तिमा 2 (दुई) जना र बढीमा 10 (दश) जनाको हुनेछ।
(ख):- गीत तीज पर्वमै आधारित तर मौलिक शब्द रचनामा आधारित हुनुपर्ने छ । गीतको भाका चलन चल्तिकै भए पनि मान्य हुनेछ।गीत बढीमा 5 (पांच ) मिटेको हुनुपर्ने छ।
(ग):- प्रतियोगीमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने समूहलाई पुरूस्कारको ब्यवस्था गरीने छ ।
( घ):- सकेसम्म गीत प्रतियोगीतामा भाग लिने समूहहरूले वाद्यवादनको ब्यवस्था आफै गर्दा उपर्युक्त हुनेछ ।
(ङ):- प्रतियोगीतामा भाग लिने समूहले श्री बिमला निरौला ज्यू लाई 571-296-8151 मा र परशु तिमल्सिना ज्यू लाई 703-302-0338 मा सम्पर्क गरेर आफ्नो समूहको नाम लेखाउन र प्रतियोगीता सम्वन्धि अन्य जानकारी लिनुहुन अनुरोध छ ।
धन्यवाद !
समन्वय:

  आयोजक:
* अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका
* सोसाइटी अफ अमेरिकन नेपलिज् नर्सेस (SANN)
* अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी
* अमेरिका नेपाल टेलिभिजन (ANTV)


In coordination with Nepal Embassy, International artist Forum (IAF), Society of American Nepalese Nurses (SANN), ILNS DC and AN TV invite you to a Teej celebration on August 27th, 2016 at Durga Temple from 12 – 7! please come celebrate, eat cultural food, dance and sing Nepali songs, and enjoy everyone’s company!
There is also a song and dance competition. If you’d like to participate, please contact anyone from the following list to register your name by Friday night.
Thanks and see you then!
Navin KC
Anupama Prasai
Saranga Shrestha
Luna Shrestha
Ram Prasad Khanal
Nita Shrestha
Hemanta Shrestha
Bhup Narayan
Bimala Niraula
Parashu Timalsina
Manju Sangraula

प्रतिक्रिया