रामचन्द्र तिमिल्सिना बचाऊ अभियानलाइ नयासक्ति-INS कतार को सहयोग!!

इनेप्लिज २०७३ साउन ३१ गते २३:२३ मा प्रकाशित

14017843_527568727442873_2049049437_n

ध्रुब क्षेत्री, दोहा कतार -नेपाली जो कोहि पनि आफ्नो पारिवारिक अबस्था कम्जोर नभएको भए साएद विदेश तेस्मा पनि मजदुर र सबारी चालक जस्तो असुरक्षित पेशा रोजी विदेश अबस्य जाने थिएनन् ,यसै मध्येका हुन् काभ्रेका रामचन्द्र तिमल्सिना ,गएको करिब १५ महिना पहिले साउदीको रोडमा आफुले सबारी चलाउने क्रममा दुर्घटना हुँदा एकजना पाकिस्तानी मजदुरको मृत्यु प्रकरणमा मृत्यु दण्ड वा आजिबन जेल जिबनको सजाय भोगी रहेका काभ्रेका रामचन्द्र तिमिल्सिनालाइ बचाउने अभियान स्वरूप विभिन्न मिडिया र साउदी स्थित नयासक्ति साउदी निर्मार्ण अभियानमा लाग्नु भएका अभियन्ताहरुको अपिल जस्ता मानबिय पिडा मुखी समाचार सुनेको अन्तरराष्ट्रिय नेपाली समाज कतार (नयासक्ति कतार ) पनि सयोग रासी उपलब्द गर्नलाइ पछि रहन सकेन! ढिलाइ गरि समाचार सुने पनि’ उक्त कार्यलाई सफल बनाउन अन्तरराष्ट्रिय नेपाली समाज कतार (नयासक्ति कतार ) का प्रवक्ता ध्रुब क्षेत्रीको संयोजन र संगठनका सबै केन्द्रिय सदस्यहरुको सयोगमा रामचन्द्र तिमिल्सिना बचाउ अभियानको थालनी भयो र उक्त्त अभियानलाइ सफल बनाउन भिबिन्न नेपालीहरु बस्ने क्याम्प वा स्थानमा अभियानका अभियन्ता वा अन्तरराष्ट्रिय नेपाली समाज कतारका युवा संयोजक होम उप्रेती , ओकिर छेत्रीय उपसंयोजक रामजी सुबेदी र अलखोर छेत्रीय संयोजक निमा लामाको अथक प्रयाशबाट २ पटक गरि नेपालि रुपिया ९०,००० र नयासक्ति सहानिया छेत्रीय संयोजक कमान सिङ्ग लामा (CDC , कम्पनी) को माध्याम बाट, रामचन्द्र बचाउ अभियानको खाता भएको रास्टिय बाडिज्या बैंक र सोएम पिडित कि पत्नी सरिता तिमिल्सिना को खाता इन्भेस्टमेन्ट बैंकमा नेपाली रुपिया ११००२१.५०/- उपलब्द गराउन सफल भएको छ! साथै सोहि अभियान बाट उपलब्द नेपालि रुपिया ५०,०००/ नयासक्ति विदेश बिभागका संयोजक श्री नबराज सुबेदीको माध्याम बाट मुटुको रोग बाट ग्रसित नयासक्ति नेपाल पार्टीका सचिबालय सदस्य तथा दलित नेता “दलमर्दन कामि” लाइ उपलब्द गराइएको छ! यस धार्मिक वा मानबिय कार्यमा रिदय खोलेर सयोग गर्नु हुने सम्पुर्ण कतार बसी नेपालीहरुलाई अन्तरराष्ट्रिय नेपाली समाज कतार (नयासक्ति कतार ) हार्दिक कृतज्ञत प्रकट गर्दै आगामी दिनमा पनि यसरी नै कसैको ज्यान बचाउने अभियानमा लाग्न र सकेको सयोग गर्न सम्पूर्ण मा आग्रह गरेको छ! साउदीका जस्ता घटना फेरी नदोहोर्याउन सबै बिदेस स्थित नेपालि कामदारहरुलाई सचेत रही अरबको “सारा” कानुन बमोजिम काम गर्न पनि नयासक्ति कतार ले सबैमा अनुरोध गरेको छ!!!

सयोगी दाताहारु, केहि कम्पनि र सामुहिक नाम यहाँ उपलब्द छ!!
१, सिनोहाईडोरो गुरुप लिमिटेड बाट qr.806/
२, ओकुद पम्म बाट qr.131/
३, ACUNTEC QR.380/
४ , VILL NO 46 and 2 QR. 75
५ , G4S QR.55/
६ .GIRACN QR.61/
७ CEC QR.85/
८ MEROTEAR QR.170/
९ ACBARA QR.192/
१० BAST QR.30/
११ QDSBG QR.223/
१२ QVP QR.58/
१३ IFC QR.35/
१४ EZADAN 32 QR.20/
१५ Farrakhan qr.10/
१६ RAJAN TAMANG (Group) 265 छ भने अन्य सबै बाँकि रकम नयासक्ति कतार को केन्द्रिय समिति बाट उपलब्द थियो!!!

प्रतिक्रिया