नेपालका विभिन्न जिल्लाबाट जापानको ओकिनावा क्षेत्रमा बिभिन्न पेशा , ब्यबसाय , अध्ययन र अध्यापन गरेर बसोबास गर्ने नेवारहरुले वर्ल्ड नेवा: अर्गनाइजेशन जापान , ओकिनावा गठन गर्ने भएको छ ।
हाम्रो भाषा संस्कृतिको सरंक्षण र संबर्धन,जापान भित्र र संन्सार भर छरिएर रहेका नेपालीहरुसंगको समन्वय ,आफुसंग भएको सीप ,ज्ञानको प्रचार र नेपालमा केहि आर्थिक सहयोग गर्ने उद्वेस्यले वर्ल्ड नेवा:अर्गनाईजेशन जापान, ओकिनावा शाखा गठन गर्न लागिएको कुरा संस्थाका ओकिनावा प्रतिनिधि नारायण जोशीज्युले जानकारी गराउनु भएको छ l
प्रतिक्रिया