अपडेट: धुर्मुस-सुन्तलीले यसरी बनाउँदैछन् गिरान्चौर (भिडियो)
इनेप्लिज
२०७३ साउन १६ गते १२:३५ मा प्रकाशित
भूकम्प पीडितका लागि कलाकार धुर्मुस–सुन्तलीले गिरान्चौर एकीकृत वस्ती निर्माण कार्य तीव्र गतीमा अघि बढिरहेको छ ।
दशैसम्म भूकम्प पीडितलाई हस्तान्तरण गरिसक्नेगरी उनीहरुले द्रुत गतिमा काम गरिरहेका छन् ।
हेर्नुस् भिडियोः
प्रतिक्रिया