Passport DC नामको अमेरिकामा Nepal Promotion कार्यक्रम
इनेप्लिज
२०७३ वैशाख २८ गते ४:४१ मा प्रकाशित
अमेरिकामा नेपाल िचनाउन गरिने सबैभन्दा ठुलो कार्यक्रम
Passport DC नामको Nepal Promotion को कार्यक्रम Washington DC मा भब्यताकासाथ सम्पन्न भयो ।
नेपाली संघ,संस्थाका बर्तमान तथा भूपु अध्यक्षहरुको सहयोगमा
नेपाली दूतावास, Washington DC को आयोजनामा भएको उक्त Passport DC कार्यक्रममा एकसय भन्दा बढी मुलुकहरूका बाईससय बिदेशीहरु सहभागी भई नेपाल घुम्न जानको लागीCultural & Tourism बारे आबस्यक पर्ने जानाकारी लिए ।
प्रतिक्रिया