डिसीमा भूकम्प पिडितको सहयोगार्थ नेपाली बिद्यार्थी प्रकृतिको लगाब

इनेप्लिज २०७२ फागुन ३ गते ०:२० मा प्रकाशित

deuja 2

नेपालमा गएको भूकम्पको सहयोग गर्दै आएकी डिसी महानगर क्षेत्रको भर्जिनियाको सेन्टरभिल स्थित एक बिद्यालयमा अमेरिका जन्मेकी बिद्यार्थीले प्रकृति देउजाले बिधालय स्तर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी छिन् l

भूकम्प पिडितको सहयोगार्थ नेपाल पुगेर आई सकेकी देउजाले सेन्टरभिल उच्च बिद्यालयमा भएको बार्षिक प्रतिभा प्रतियोगिता गम्बो नामक कार्यक्रममा प्रतिभा प्रस्तुत गरि प्रसंसा पाउन सफल भएकी छिन् l

deuja

गत फेब्रुअरी १३ मा भएको उक्त कार्यक्रममा बिशेष सहयोग गर्ने बिल वर्क कृतज्ञताका पात्र बनेका छन् l बिल वर्क उक्त बिद्यालयका संगीत बिभागका प्रमुख हुन् l नेपालमा बैशाख १२ गते को भूकम्प जादा संगीत गुरु वर्कले प्रकृतिलाई आर्थिक तथा अन्य सहयोग जुटाएका थिए भने उक्त समयमा प्रभा देउजाले पनि बिभिन्न सहयोग जुटाएकी थिईन l

कार्यक्रममा बिद्यार्थी प्रकृतिले वर्क को प्रसंसा मुक्त कण्ठले गरेकी थिइन् l वर्क सबैका प्रेरक हुन् भनिन l र उक्त प्रतियोगितामा नेपाली नृत्य पनि प्रस्तुत गरिएको थियो l

deuja 1

deuja 4

प्रतिक्रिया