तपाईको सृजना हाम्रो आवाज- २४
इनेप्लिज
२०७२ माघ १२ गते ११:४३ मा प्रकाशित
सर्जकहरूको सिर्जनाहरूको साथमा हप्ता भरिका साहित्यिक/सांस्कृतिक/सांगितिक समाचारहरू ”तपाईको सिर्जना हाम्रो आवाज भाग-24” भिडियो कार्यक्रम ! नेपाली इतिहासमै एक पृथक साप्ताहिक साहित्यिक पहिलो टेलिभिजन कार्यक्रम । ‘तपाईको सिर्जना हाम्रो आवाज’मा साहित्यिक/सांस्कृतिक/सांगितिक हप्ता भरीका समाचारहरूको साथमा विभिन्न सर्जकका सिर्जनाहरू वाचन गरिन्छ ।
यो कार्यक्रम प्रत्येक हप्ता संयुक्त राज्य अमेरिकाबाट प्रसारण गरिदै आएको छ।
https://www.youtube.com/watch?v=T4zrm7R98jQ
प्रतिक्रिया