दाजु-भाइ मिली झट्टै, देश विकासमा लाग्नुपर्छ ।।
कतिसम्म यो ज्यादति गरिरहन्छन् हिटलरहरु,
फाल्नु पर्छ एक-एक गरी, देशद्रोहि मास्नुपर्छ ।।।- यिनै र यस्तै यस्तै सिर्जनाहरूको साथमा हप्ता भरिका नेपाली साहित्य, कला, संस्कृति र संगीत सम्बन्धि हप्ता भरिको समाचार हेर्नको लागि- नेपाली इतिहासमै पहिलो र पृथक साप्ताहिक साहित्यिक टेलिभिजन कार्यक्रम ”तपाईको सृजना हाम्रो आवाज” भाग-२३
https://www.youtube.com/watch?v=4vY3WJ3Dz_E
प्रतिक्रिया