भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीविरुद्ध हङकङमा शुक्रवार विरोध प्रदर्शन गरिएको छ। विभिन्न नाराअंकित व्यानर तथा प्लेकार्ड लिएर जुलुससहित एडमिराल्टीस्थित भारतीय महावाणिज्यदूतावासअघि पुगेर नेपालीहरुले विरोध प्रदर्शन गरेका हुन्।
प्रतिक्रिया