उत्कृष्ट एनआरएनमा सपिला राजभण्डारी घोषित 

इनेप्लिज २०७२ असोज २६ गते ७:११ मा प्रकाशित

IMG_3340

सोलिडारिटी ट्रष्ट नेपालले आज आयोजित “वेष्ट एनआरएन” कार्यक्रममा रुसमा बसोबास गर्दै आएकी गैर आवासीय नेपाली अभियन्ता सपिला राजभण्डारीलाई २०१४ को उत्कृष्ट गैर आवासीय ‘बेस्ट एनआरएन ‘घोषणा सहित सम्मान गर्यो l

प्रतिक्रिया