म नै तिम्रो प्रतिविम्व हु
म सधै तिमी सँग हुनेछु
तिम्रो मुटु मेरो साथ धडकिन्छ
हाम्रो अगालोले सबै कुरा भन्छ
मलाई थाहा छ तिम्रो मन खुसी छ
तिम्रो सुन्दरता अतुलनीय छ
तिमी मेरो लागि सबै कुरा हौ
मलाई थाहा छ तिमी मेरि हौ
तिमी सँग हुन र तिम्रो मुस्कान हेर्न चाहन्छु
एक नसालु नजरमा डुबेको छु
यो एक रमाइलो कथा छ
तिम्रो आँखा चम्किरहेको छ
म नै तिम्रो प्रतिविम्व हु
म सधै तिमी सँग हुनेछु
तिम्रो मुटु मेरो साथ धडकिन्छ
हाम्रो अगालोले सबै कुरा भन्छ
लेखक : गोबिन्द राज ओझा (राजन )
प्रतिक्रिया