बिदेश भम्रण बारे सदनलाइ जानकारी दिदै प्रधानमन्त्री ओली

बेद प्रसाद घिमिरे २०८२ असार १४ गते ११:३८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणको क्रममा विश्वप्रसिद्ध फुटबल क्लब रियल मड्रिडका अधिकारीहरुसँग पनि भेट्ने भएका छन् । आफ्नो स्पेन भ्रमणको बारेमा सदनलाई जानकारी दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन् ।

भ्रमणको औपचारिक कार्यक्रम सकिएर नेपाल फर्किनुअघि आफूले रियल मड्रिड क्लबका अधिकारीहरुसँग भेटवार्ता गर्ने प्रधानमन्त्री ओलीले जानकारी गराएका हुन् । उनले आफू क्लबको बर्नबाउ रंगशालाको पनि अवलोकन गर्ने जानकारी दिएका छन अन्य भ्रमण तालिका भिडियोमा हेर्नुहोस

प्रतिक्रिया