मुलुक इतिहासको काल खण्डमा नै वर्तमान समयमा मुलुक गम्भीर र संकटग्रस्त अवस्था बाट गुज्रिरहेको अवस्था छ । विक्रम सम्वत २०६२/०६३ साल देखि आजसम्म राष्ट्रपति रामचन्द्र पौडेल, भुतपुर्व राष्ट्रपति रामबरण यादव, भुतपुर्व राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, भुतपुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, भुतपुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, भुतपुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, भुतपुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, भुतपुर्व प्रधानमन्त्री झलनाथ खनाल, राजनीतिक नेतृत्व गर्ने नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसद बाट मुलुकले निकास पाएन । मुलुकमा अराजकता, अस्थिरता, विकृति र बेथिति कायम छ । अब सेनाहरु, जनपथ प्रहरीहरू र सशस्त्र प्रहरीहरू मिली मुलुकलाई निकास दिन अपरिहार्य छ ।
नेपालमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, शेर बहादुर देउवा, शेखर कोइराला, शशांक कोइराला, गगन थापा, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, कमल थापा, राजेन्द्र लिंगदेन, रवि लामिछाने आदि इत्यादी नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदहरूको राजनैतिक कुशासनको अन्त्य गरि मुलुकमा सुशासनको लागि सुरक्षाकर्मीहरुले निकास दिन आवश्यक छ ।
मुलुकमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, शेर बहादुर देउवा, शेखर कोइराला, शशांक कोइराला, गगन थापा, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, कमल थापा, राजेन्द्र लिंगदेन, रवि लामिछाने आदि इत्यादी नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदहरू बाट मुलुकले निकास पाउँदैन नेपाली नागरिकहरु ढुक्क भए हुन्छ ।
अब मुलुकमा निकास दिन सुरक्षाकर्मीहरुको अपरिहार्य छ । सुरक्षाकर्मीहरु आऊ देश बचाऊ । सुरक्षाकर्मीहरु आऊ देश बचाऊ । सुरक्षाकर्मीहरु आऊ देश बचाऊ । सबै सुरक्षाकर्मीहरु मिली मुलुकलाई निकास दिन अपरिहार्य छ । विक्रम सम्वत २०६२/०६३ सालबाट आजसम्म राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुको कारण मुलुकले निकास पाएन र मुलुकमा संकट उत्पन्न भइ मुलुक डुब्न लागेको छ । हाम्रो देश डुब्न लाग्यो सुरक्षाकर्मीहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो सुरक्षाकर्मीहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो सुरक्षाकर्मीहरु लौ न बचाई देऊ ।
नेपालको इतिहासमा नेपालमा विगत देखि वर्तमान समय सम्म दलीय व्यवस्था, दलीय नेताहरु, बहुमतको सरकार र गठबन्धनको सरकार एक पटक होईन पटकपटक असफल भएको छ । मुलुकमा सत्ताको स्वार्थ, भागबन्डा र प्रतिशोधको राजनीति भएको छ । मुलुकमा राजनीति नै पेशा र व्यापार बनेको छ ।
नेपालमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, शेर बहादुर देउवा, शेखर कोइराला, शशांक कोइराला, गगन थापा, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, कमल थापा, राजेन्द्र लिंगदेन, रवि लामिछाने आदि इत्यादी नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, ऐन, नियम, कानुन र संविधानको बारम्बार दुरुपयोग गरेका छन ।
हाम्रो मुलुकको लागि दलीय व्यवस्था अभिशाप र असफल साबित भएको छ । हाम्रो मुलुकको दलीय व्यवस्थाले मुलुकको र वास्तविक जनताहरुको हित गर्दैन । हाम्रो देश डुब्न लाग्यो सुरक्षाकर्मीहरु लौ न बचाई देऊ । सबै सुरक्षाकर्मीहरु मिली मुलुकलाई निकास दिन अपरिहार्य छ ।
स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । मोबाइल नम्बर: ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया