गाजाको सहायताको लागि लगिएका भरिभराउ १०० वटा जति खाद्यान्न मालबाहक गाडी लुटिएका छन् ।
प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र एजेन्सी युएनआरडब्लुएले जनाएको छ । सप्ताहन्तमा “हिंसक रूपमा” लुटिएको र जुन युद्ध सुरु भएदेखि नै लुटपाटको सबैभन्दा ठूलो घटनाहरू मध्ये एक भएको युएनआरडब्लुएले बताएको छ
१०९ वटा माल बाहक गाडी (ट्रक )हरु शनिबार लुटिएको थिए। विज्ञप्तिका अनुसार धेरै जसो भारबाहक गाडीमध्ये ९७ वटा हराएका थिए चालकहरूलाई बन्दुक देखाएर झार्न बाध्य पारिएको थियो।
प्रतिक्रिया