प्रधानसेनापति अशोक राज सिग्देल क्षेत्री ज्यु लाई पशुपतिनाथ, गोरखकाली र भद्रकाली माता बाट राजनैतिक कुशासनको अन्त्य गरि मुलुकमा सैनिक सुशासनका लागि सत्ता कब्जा गर्नका लागि आँट, हिम्मत र साहस मिलोस । प्रधानसेनापति ज्यु मुलुकका केही सांसदहरू र नेताहरूको खराब आचरण र दोग्लापनका कारण कालान्तरमा नेपाल मुलुक नरहन सक्छ अवगत गराउन चाहान्छु ।
प्रधानसेनापति ज्यु मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य छ । प्रधानसेनापति ज्यु विक्रम सम्वत २०६२/०६३ सालबाट आजसम्म के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुको कारण मुलुकले निकास पाएन । निर्वाचन पश्चात पनि पटकपटक गठबन्धनको सरकार फेरबदल भइरहेको छ । नेपालको इतिहासमा वर्षमा कति पटक गठबन्धनको सरकार फेरबदल भएको भन्ने कुरा सैनिक मुख्यालयलाई पनि अवगत नै छ ।
प्रधानसेनापति ज्यु के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुले मुलुककोहित र जनहित हुने राम्रो काम केही पनि गरेनन ।
प्रधानसेनापति ज्यु के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संविधान, नियम, ऐन र कानुनको दुरुपयोग गरेका छन ।
प्रधानसेनापति ज्यु के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र तथा संविधानको नाममा राज्यकोष ढुकुटी दुरुपयोग मात्र गरे । सत्ताको स्वार्थ, पारिवारिक स्वार्थ र भागबन्डामा मात्र लिप्त भए । मुलुककोहित र जनहित हुने राम्रो काम केही पनि गर्न सकेनन । कहिले एमाले संग पोइला गएका छन । कहिले माओवादी संग पोइला गएका छन । कहिले काँग्रेस संग पोइला गएका छन । रमिता देखाएका छन । मुलुकमा कोही भकभके प्रधानमन्त्री, कोही उखान टुक्के प्रधानमन्त्री र कोही जन हत्यारा प्रधानमन्त्री हाम्रो मुलुकको शान र मान मर्यादाको बेइज्जत गरे । हग्नेलाई भन्दा देख्नेलाई लाज । अन्तर्राष्ट्रिय मुलुकका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र नेताहरूले हाम्रो मुलुकका प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र नेताहरूलाई के भन्दा हुन ?
प्रधानसेनापति ज्यु के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संविधान, नियम, ऐन र कानुनको दुरुपयोग गरेका छन ।
प्रधानसेनापति अशोक सिग्देल ज्यु हजुरले मुलुकको हित र जनहितको काम गर्नुहुन्छ भनेर प्रधानसेनापति ज्यु हजुर माथि धेरैले आशा र भरोसा गरेका छन । प्रधानसेनापति ज्यु के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुको कारण हाम्रो देश डुब्न लाग्यो लौ न बचाई दिनुस मेरो विनम्र अनुरोध छ ।
सेना आऊ देश बचाऊ । सेना आऊ देश बचाऊ । विक्रम सम्वत २०६२/०६३ सालबाट आजसम्म के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुको कारण मुलुकले निकास पाएन । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई दिनुस । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई दिनुस । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई दिनुस ।
स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया