अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बुलेटप्रुफ( अभेद्य )सिसाको साथमा बहिरॅग आमसभा सुरु गर्नै भएका छन्।
अमेरिकी गोप्य सेवाले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेन्सिल्भेनियामा एक र्याली(भेला)मा बन्दुकधारीले निशाना बनाएको एक महिनापछि बाहिरी चुनावी र्याली( आमसभा) पुनः सुरु गर्ने व्यवस्था गरेको छ।
गोप्य सेवाका अनुसार उनले बोल्ने मन्च( पोडियम)लाई घेर्ने योजना बनाएको दुई संघीय कानून प्रवर्तन अधिकारीहरूले बताएको सिविएसन्यूजले जनाएको छ ।
प्रतिक्रिया