सम्मानिय प्रधानमन्त्री प्रचण्ड ज्यु
माननीय गृहमन्त्री रवि लामिछाने ज्यु
मेरो मनमा धेरै प्रश्नहरु छ्न । हजुरहरुबाट जवाफको अपेक्षा गरेको छु। यी प्रश्नहरु मैले मन भित्र बाट नै सोधेको छु ।
१.हजुरहरुले निर्माण गर्न लागेको नेपाल कस्तो हुनेछ । कस्तो नेपालको परिकल्पना गर्नु भएको छ ?
२.यो देशको इतिहास संरक्षणमा हजुरहरुको भुमिका कस्तो हुनेछ ?देश निर्माणमा खटिएका वीर पुर्खाहरुको इतिहास जोगाउन के के कार्यहरुको थालनी भएको छ ।
३.यो देशलाई नजिकबाट हेर्दा कस्तो पाउनुहुन्छ ?
४.वीर सिपाहिहरु जो देशको लागि लडे वहाहरुको ईतिहास संरक्षणमा हजुरहरुको भुमिका?
५.जनताको जिवनस्तरमा सुधार ल्याउन खेलेको भुमिका ?
६.देशमा शान्ति ,शुसासनका साथै समृद्धिकोलागी हजुरहरुको धारणा ?
गोबिन्द राज ओझा (राजन )
दिपायल सिलगढि न पा २ दिपायल डाेटी
प्रतिक्रिया