ट्रम्प अमेरिकी इतिहासमा कुनै अपराधमा दोषी ठहर हुने पहिलो राष्ट्रपति , उनि ३४ वटा गणनामा दोषी ठहर

इनेप्लिज २०८१ जेठ १७ गते २१:१९ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति दोंल्ड ट्रम्पलाई अश्लिल चलचित्रको कलाकारलाई चुप लगाउन दिएको गोप्य पैसा तथा व्यापारिक अभिलेख झूटो बनाउने अभियोगमा दोषी ठहर गरिएको छ ।

न्यूयोर्कको म्यानह्याटनको एक निर्णायक मण्डल( जूरी)ले डोनाल्ड ट्रम्पलाई स्टोर्मी डेनियललाई चुप लगाउन दिएको गोप्य पैसा को योजनाको सम्बन्धमा व्यापारिक अभिलेख (रेकर्ड ) झुटो गरेकोमा दोषी पाएको छ।

उनले आफ्नो व्यापारआमा झुटा अभिलेख बनाएको कारण ३४ वटा गणना दोषी पाईएका छन् । निर्णायक मण्डल (जूरी)को फैसला अदालतमा पढेर समाप्त गरेको छ ।

डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा कुनै अपराधमा दोषी ठहर हुने पहिलो राष्ट्रपति हुन्।

प्रतिक्रिया