पूर्ब निर्बाचन आयुक्त दोलख बहादुर गुरूंगको धन्यबाद-ज्ञापन ( डा० प्रफुल गुरूंगको बिहे )

इनेप्लिज २०८० पुष ५ गते २३:३१ मा प्रकाशित

नेपाल सरकारका पूर्ब निर्बाचन आयुक्त दोलख बहादुर गुरूंगले कान्छा छोरा डा० प्रफुल गुरूंगको शुभबिबाहमा सहभागी पाहुनाहरूलाई उपस्थितीको लागी धन्यबाद दिएका छन् ।

यही २०२३ डिसेम्बर १५ , सुक्रबार सॉझ भर्जिनियाको चार्लोट्सभिल स्थित होलिडे ईन होटलमा आयोजित रात्रीभोजमा एन० आर० एन० अभियन्ता प्रसन्न संग्रौला , नर्थ अमेरिकाको जेठो संस्था अमेरिका नेपाल सोशाईटी ( १९६७ ) का पूर्ब अध्यक्ष खेम भट्टचन लगायत अमेरिका अस्पतालहरूमा कार्यरत नेपाली डाक्टरहरू समेत भर्जिनियाका नेपालीहरू रात्रीभोजमाउपस्थित थिए ।

प्रतिक्रिया