अफ्रिकाको कङ्गोमा कार्यरत सुदुर पश्चिम , डोटी जिल्ला आदर्श गाउँ पालिका -६ अगेडाका सुरेश सिल्लाको उपचार हुदाहुदै मृत्यु भएको दु:खद खवर प्राप्त भएको छ ।
मलेरिया र जण्डीसबाट सिकिस्त बिरामी भै उनको कंगोको लुवुम्बासी स्थित एक अस्पतालमा आइसियुमा उपचार भइ रहेको थियो । २७ बर्षिय सुरेशको मृत्युको खवरको पुष्टि अहिले भर्खर एनआएनए कंगोका अध्यक्ष बिष्णु गिरीले गरेका हुन ।
हार्दिक श्रद्धाञ्जली सुरेश ! बैकुण्ठ वास होस !
प्रतिक्रिया