पोखराको फेवातालमा पौडी खेल्ने क्रममा एक जना बालकको डुबेर ज्यान गएको छ पोखरा महानगर पालीका वडा न ६ जरेबर बस्ने बर्ष १२ का कुसल पुलामी मगरको ज्यान गएको छ। डुबे संगै बैदाम प्रहरी ससस्त्र प्रहरी र नेपालि सेनाले खोजि कार्य गरेका थिए खोज्दै जाने क्रममा नेपाली सेनाले फेवाताल भित्र बाट उनलाई उद्धार गरी गण्डकी अस्पताल पठाएको थियो ।
अस्पतालले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका इन्पेक्टर सुवाष तिमील्सीनाले जानकारी दीए हेर्नुहोस फेवातालको स्थलगत रिपोर्ट
प्रतिक्रिया