सुन्दै चकित पार्ने घट’ना ! भुपु सैनिकलाई जुस खुवाएर यसरी लुट्यो ३ लाख,५ दीन पछि आयो होस चितवनमा

इनेप्लिज २०८० असार २२ गते २१:५६ मा प्रकाशित

भरत पुर नगर पालीका वडा न ११ बस्ने भक्त बहादुर उप्रेति आज भन्दा ३० बर्ष अगाडी भारतिय सेनाबाट पेन्सीनमा निस्कीएका थिए । केही दीन अगाडी पेन्सीन लीन जाने क्रममा एक जना मानिस आए र म पनि पेन्सीन लिन आको मेरै गाडीमा जाम भनेर लिएर हीड्यो । त्यसपछि बुवालाई एकान्तमा लग्यो र जुस खुवायो अनि ७३ बर्षीय बुवाले झिकेर ल्याएको ३लाख एघार हजार लिएर फरार भयो । बुवाको ५ दीन पछाडी मात्रै होस आयो ।यो घटना कसरी भयो त बाकी भिडियोमा हेर्नुहोस

प्रतिक्रिया