रुसी निजी सैन्य सॅस्था( कम्पनी) वाग्नरका नेता येभगेनी प्रिगोजिनले मंगलबार वाग्नर टेलिग्राम( सॅचार माध्यम) समूहमा प्रकाशन गरिएको अङ्कियदृश्य भिडियो) मा युक्रेनी शहर बाख्मुतमा एक अमेरिकी नागरिकको मृत्यु भएको दाबी गरे।
अङ्कियदृश्य ( भिडियो)मा राती मोर्टार ( सानो दुरीको लागि प्रयोग गरिने नलि भएको प्रहार गर्ने हतियार) एक प्रकारको आवाज सहित भएको खिचिएको सिएनएनले जनाएको छ ।
प्रिगोजिनले शवको निरीक्षण गरिरहेको देखाइएको छ । उन्ले दावी गरेको कुरा अनुसार अमेरिकी पहिचानका कागजातहरू समेत फेला परेको उन्को दावी छ ।
प्रतिक्रिया