पोखरामा बसले स्कुटरलाई ठक्कर दिदा ४५ वर्षिय सुर्य थकालीको गयो ज्या’न

इनेप्लिज २०७९ चैत १७ गते २१:३५ मा प्रकाशित

पोखरा ९ न्युरोडमा बसले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु भएको छ । शुक्रबार दिउसो विपिचोदेखी सभागृहचोक तर्फ आउँदै गर्दा ग १ ज ४५४० नम्बरको सानो माइक्रोले ग ५ प ९४ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक ४५ वर्षिय सुर्य थकालीको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया