प्लेन खसेको सेति खोच वरीपरीका मानीस त्रसित राति राति तर्साउन थालेपछि महानगरले गर्यो यस्तो
इनेप्लिज
२०७९ फागुन १८ गते २३:५७ मा प्रकाशित
पोखरा महानगरपालीकाको सहयोगमा पोखरा महानगर पालीका वडा न ९ जहा यति एयरको जहाज खसेको थियो त्यहा १०८ भन्दा बढस् पण्डीत ल्याएर पुजा पाठ गरीएको छ स्थानिय हरु रातिमा सुत्न सकेनौै तर्साउन थाल्यो भनेर भन्न थाले पछि त्यहा पुजा गरीएको छ खास के भयो हेरौ भिडियोमा
प्रतिक्रिया