ज्योतिषशास्त्रमा बुध ग्रहलाई बुद्धिको कारक मानिन्छ। बुध जुन प्रकृतिको ग्रहसँग रहेका हुन्छन्, त्यहि ग्रह अनुसारको परिणाम दिन्छन्। त्यसैले बुध ग्रहको गतिविधिको धेरै महत्व रहेको छ । मिथुन र कन्या राशिको स्वामी बुध ग्रह रहेका छन् भने बुधबार पनि बुध ग्रहसँग सम्बन्धित छ।
चन्द्रमा तथा ताराका पुत्र बुध ग्रहले हाम्रो शरीरमा चर्म अर्थात् छालाको पनि प्रतिनिधित्व गर्दछन्। कुण्डलीमा मातुल अर्थात् मावली तथा साथीभाईको विचार पनि बुध ग्रहबाट गर्ने गरिन्छ बुध ग्रहको प्रभावको कुरा गर्दा यो ग्रहको फल यो कुरामा निर्भर गर्दछ कि बुध ग्रह कस्तो प्रकृतिको ग्रहको साथमा रहेका छन् वा गोचररत छन्। प्रस्तुत छ बुध ग्रहको कन्या राशिको गोचरले फागुन १४ गते आइतबारदेखि २० गते शनिबारसम्म १२ राशिका व्यक्तिहरुमा पार्ने प्रभावसहितको यो साताको ग्रहफल । यो साता मेष, वृष, कर्कट, सिंह, तुला, धनु, मकर र मीन राशिको ग्रहफल शुभ रहेको छ। प्रस्तुत छ
प्रतिक्रिया