अँझैनी लोकतन्त्र आको छैन है : बरिष्ठ लोक देउडा गायक बद्री पंगेनीले गाउनु भएको अँझैनी लोकतन्त्र आको छैन है भन्ने गीतलाई प्रति विम्वको रुपमा कैलालीको चुरे गाउँपालिका ४ पनेरुगडामा रहेको बाढी पिडित बालबालिकाको यो अवस्थाले झल्को दिएको छ । उनीहरु जंगल छेउमा नदी किनारमा धुलोमा बसेर खुल्ला आकाशमूनि अध्ययन गर्न बाध्य छन् ।
तस्वीर वीरेन्द्र रावल
प्रतिक्रिया