पुष्प डि. आर. र नग्मा श्रेष्ठको फिचरिङ्गमा‘म तिमीलाई‘ सार्वजनिक

इनेप्लिज २०७९ पुष १९ गते १०:४८ मा प्रकाशित

काठमाण्डौं ।

गायक पुष्प डि. आर.को स्वरमा रहेको ‘म तिमीलाई‘ गीतको भिडियो हिमालयन म्युजिक एकेडेमी युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रुपमा क्रियाशिल पुष्प गजमेरको शब्द , संगीत तथा एरेन्जमा गीत तयार गरिएको छ । प्रेमि प्रेमिका विचको भावनात्मक प्रेमका सम्वादहरुलाई गीतमा समावेश गरिएको छ ।

जिवन पराजुलीको छायाँकन , भद्र जंग कुँवरको सम्पादन तथा जयेन्द्र कुँवरको निर्देशन भिडियोमा रहेको छ । पुष्प डि. आर. र मोडल नग्मा श्रेष्ठको फिचरिङ्ग रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया