सन्दिप लामिछानेको को बहिनी रुदै मेरो दाइलाई बचाइदिनुस, ठुलो सणयन्त्र भयो भन्दै मिडियामा ( भिडियो सहित )

इनेप्लिज २०७९ कार्तिक १८ गते ९:४६ मा प्रकाशित

नेपाली राष्ट्रिय टिमका नि’लम्बित कप्तान तथा विश्वविख्यात क्रिकेटर सन्दीप लामिछाने झण्डै २ सातादेखि प्रहरीको नि’यन्त्रणमा रहेका छन् । उनीमाथि प्रहरी अनु’सन्धान भइरहेको छ ।

गत असोज २० गते कतार एयरवेजको जहाजमा दोहाबाट नेपाल आएको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प’क्राउ परेपछि उनी अहिले प्रहरिको हि’रासतमा रहेका छन् । उनीविरु’द्ध बुधबार तेस्रो पटक म्याद थप गरिएको छ । म्याद थप गरेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

उनीवि’रुद्ध यसअघि पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हि’रासतमा राखी अनुस’न्धान गर्न जिल्ला अ’दालत काठमाडौंले अनुमति दिएको थियो । अनुु’सन्धान नसकिएकाले अझै केही दिन म्या’द थपको माग गरिएको प्रहरीले जानकारी दियो ।

काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरु’द्धको अनु’सन्धान अगाडि बढाएको छ । गौशालाकै हिरा’सत कक्षमा अन्य थु’नुवासँगै सन्दीपलाई पनि राखिएको छ । अन्य थुनु’वासँगै रहेका सन्दीप प्राय अरुसँग कुरा गर्दैनन् । एक प्रहरी अधिकारीले भने,“परिवारका सदस्यहरु र उनका कानुन व्यावसायी भेट्न आउँछन् । प्रहरीकै क्यान्टिनमा खान्छन् । नि’रास देखिन्छन् । अन्य थु’नुवाहरुसँग पनि त्यति बोल्दैनन् ।”

यसैगरी सन्दिप प्रकरणको बिषयमा फरकफरक टिकाटिप्पणी हुनेक्रम जारी नै छ । यसैक्रममा आज भने आफुलाई सन्दिपकि बहिनी बताउँदै एक युवती आफ्नो दाजुलाई बचाईदिनुस भन्दै हारगुहार गर्दै मिडियामा आएकीछिन । मन मिलेर सहमतीमै सबैथोका गरेपछि आफ्नो दाजुलाई फसाएको उनले बताईन । बाँकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया