मुलुकमा जताततै विकृति, बेथिति, अराजकता, अस्थिरता र दण्डहीनता बढेको छ । न्याय क्षेत्र पनि गनाउन बाट अछुतो रहेन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग समितिमा दिएको बयानहरुले स्पष्ट हुन जान्छ । न्यायालयमा कत्तिको विकृति, बेथिति र चलखेलहरु हुँदोरहेछ भन्ने कुराहरू प्रधानन्यायाधीश जबराको बयानले स्पष्ट पारेको छ ।
यसकारण मुलुकको पुरै प्रणालीमा नै खिया लागिसकेको छ । मुलुकको पुरै प्रणालीलाई नै ध्वस्त गर्ने शक्ति मुलुकमा चाहिएको छ । मुलुकको पुरै प्रणालीलाई नै ध्वस्त नगरी कहिँ कतै सुधार आउने लक्षण देखिदैन ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
प्रतिक्रिया