निर्वाचन आयोगबाट स्वतन्त्र उम्मेदवारहरु माथि अन्याय भएको छ

इनेप्लिज २०७९ भदौ २४ गते ९:३७ मा प्रकाशित

निर्वाचन आयोगका प्रमुख आयुक्तले स्वतन्त्र उम्मेदवारहरुको लागि चुनाव चिन्ह तत्काल उपलब्ध गराउन आवश्यक छ । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार हरुलाई चुनाव चिन्ह चाँडो दिन विभेद र अन्याय गरेको छ । यसकारण निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरुलाई छिटो भन्दा छिटो चुनाव चिन्ह उपलब्ध गराउन अनुरोध गर्दछु ।

स्वतन्त्र उम्मेदवार:दिपिका शर्मा मोबाइल नम्बर ९८४८२१७८७३

प्रतिक्रिया