युक्रेनका लागि लडिरहेका दुई अमेरिकीहरुको युक्रेनको पूर्वी क्षेत्रमा मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
“हामी युक्रेनको डोनबास क्षेत्रमा भर्खरै दुई अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गर्न सक्छौं,” विदेश विभागका प्रवक्ताले भने।
“हामी परिवारहरूसँग सम्पर्कमा छौं र सबै सम्भावित दुतावास मार्फत सहयोग प्रदान गर्दैछौं।”
यस कठिन समयमा परिवारहरूको सम्मानको लागि हामीसँग अन्य ज्यादा केही छैन ,प्रवक्ताले भने ।
श्रोत : एबिसीन्यूज
प्रतिक्रिया