मेरो नजर लाग्यो ……….

 गोबिन्द राज ओझा (राजन) २०७९ साउन ४ गते १०:०१ मा प्रकाशित

मेरो नजर लाग्यो त्यो तिम्रो सुन्दर रुप माथि

गाउँमा आँखा तर्दै तिम्लाई नै हेरिराखेको मेरो बानि

 

मेरो नजर लाग्यो त्यो तिम्रो सुन्दर रुप माथि

तिमिलाई यो मेरो दिलको मान्छे बनाउछु साथी

आज मैले तिमिलाई जिवन साथि बनाउदै छु

के भयो यो जिन्दगिमा सबै मैले बयान गर्दैछु

 

तिम्रै आशा छ मलाई तिम्रै लागि बाचेको छु

यो जिन्दगिको मालिक तिमिलाई बनाउदै छु

 

 गोबिन्द राज ओझा (राजन)

 दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया