तिमि सँग भएको पहिलो ………

गोबिन्द राज ओझा (राजन) २०७९ साउन १ गते १०:३९ मा प्रकाशित

तिमि सँग भएको पहिलो  भेटमा,मिठो कुराकानी भयो

तिमिलाई हेरेर  यो मेरो मनमा माया पलायो

 

तिमि साथ रहदा यो मेरो मन खुसि रहन्छ

यि मेरा आखाले सुन्दरी तिमिलाई हेरिरहन्छ

तिमि मान या  नमान मैले माया गरिरहन्छु

यो मनबाट मैले तिमीलाई अपनाइसकेंको छु

 

तिमिलाई मैले यो दिलबाट चिनेको छु

प्रभातको समयमा तिमिलाई भेटन आएको छु

 

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया