टुक्रा टुक्रा भएको अबस्थामा भेटीयो तारा एयरको विमान,भिरमा छेत विछेत अबस्थामा यात्रु

इनेप्लिज २०७९ जेठ १६ गते १४:३० मा प्रकाशित

पाेखरा । तारा एयरको विमान फेलापरेकाे नेपाली सेनाले जानकारी दिएकाे छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् ।

मुस्ताङकाे मानापाथी हिमालको फेदीमा तारा एयर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भिडियो सहीत

प्रतिक्रिया